Sunday, August 18, 2013

नेपालको मध्य तराई सर्लाही जिल्लामा मंगोल नेशनल अर्गनाईजेशन

नेपालको मध्य तराई सर्लाही जिल्लामा मंगोल नेशनल अर्गनाईजेशन

अहिन्दु मुलबासी मंगोल हरुको घना बस्ती रहेको सर्लाही जिल्लाको लालबन्दीमा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सचिव बुद्धलाल मेचेको प्रमुख आतित्थ्यता र संगठनको बरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाको विशेष आतित्थ्यतामा संगठन बिस्तार कार्यव्रmम सम्पन्न भएको छ । उक्त कार्यव्रmममा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सदस्यहरु बीरलाल वालाहाङ मंगोल,सरस्वती लिम्बु,सन्तोष तामाङ तथा मंगोल नेशनल अर्गनाईजेशनका जिल्ला सभा झापाका सचिव श्याम लिम्बु, मंगोल नेशनल अर्गनाईजेशनका सोलुखुम्बू काठमाण्डौं प्रचार–प्रसार सभाका सचिव बाबु राना मगर समेत सहभागी हुनुहून्थ्यो । उक्त कार्यव्रmम मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा धादिङका सचिव रिन्छेन दोर्जे तामाङले सञ्चालन गर्नु भएको थियो । उक्त सभामा स्वागत मन्तब्य राख्नु हुंदै नवनिर्वाचित मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाहीका सचिव बाबुराम बोम्जन मंगोलले सर्लाही जिल्लामा मंगोल नेशनल अर्गनाईजेशन भित्र्याउन सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो । 
नवनिवार्चित मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाहीका अध्यक्ष शुक्र तामाङ मंगोलको सभाअध्यक्षतामा सम्पन्न कार्यव्रmममा झापा जिल्लाको तर्फबाट श्याम लिम्बुले संगठनको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै मंगोल नेशनल अर्गनाईजेशन सोलुखूम्बु काठमाण्डौं प्रचार–प्रसार सभाको सचिव बाबु राना मगरले मंगोलहरुको मुक्तीको निम्ति मंगोल नेशनल अर्गनाईजेशनमा सम्बद्ध भइ सहयोग गरिदिनुहुुन आव्हान गर्नुभयो । 
सम्बोधनकै व्रmममा केन्द्रीय सदस्य सन्तोष तामाङले अब हुने संविधान सभाको निर्वाचन बाट प्रत्यक्ष रुपमा मंगोल नेशनल अर्गनाईजेशनलाई जिताइ मंगोलहरुको गुमेको अस्तित्व र भावी सन्ततीको उज्वल भबिष्यको निम्ति सहयोग गरिदिनुहुन आग्रह गर्नुभयो । 
साथै अर्का केन्द्रीय सदस्य सरस्वती लिम्बुले बर्तमान नेपालको झण्डा राष्ट्रिय नभइ अराष्ट्रियताको प्रतिक भएकोले राष्ट्रिय भनिएको अराष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
केन्द्रीय सदस्य बीरलाल वालाहाङ मंगोलले बर्तमान नेपालको राजनीति लोपउन्मुख अन्तराष्ट्रिय हात्तिपोलो खेल जस्तै भएको कुरा प्रष्ट पार्नुभयो । जसरी हात्तिपोलो खेलमा हात्तिलाई जुधाई त्यसको प्रत्यक्ष फाइदा एउटा लुखुरे माउतेले लिन्छ त्यसरीनै नेपालका ८० प्रतिशत बहुसंख्यक अहिन्दु मुलबासी मंगोल समुदायलाई एक—आपसमा जुधाई त्यसको फाइदा २० प्रतिशत अल्पसंख्यक हिन्दु आर्यन बाहुनक्षेत्रीले लिगिरहेको कुरालाई प्रष्ट पार्नुहुंदै अबको युगमा त्यस्ता षड्यन्त्रहरुबाट जोगिइ आङ्खनो अस्तित्वको निम्ति एक जुटहुन आव्हान गर्नुभयो । 
सम्बोधनकै व्रmममा बिशेष अतिथी तथा मंगोल नेशनल अर्गनाईजेशनका बरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाले हिन्दु आर्यन बाहुनक्षेत्रीले जुन नीति अपनाइ हामिलाई आङ्खनै देशमा शरणार्थी बनाएको थियो त्यसरीनै यिनीहरुलाई नेपालको राज्यसत्ता बाट पाखा लगाउनु पर्ने कुरामा जोड दिनुभयो ।
प्रमुख अतिथी तथा मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सचिव बुद्धलाल मेचेले राष्ट्रलाई भगवानको,भगवानलाई मन्त्रको र मन्त्रलाई बाहुनको हातमा राखेको कुरालाई खण्डन गर्नुहुंदै अब त्यस्ता हिन्दुवादी वर्णभेदीनीति नचल्ने कुरालाई प्रष्ट्याउंदै नेपालका सोझा–साझा अहिन्दु मुलबासी मंगोलहरु बिउंझिसकेको कुरा उल्लेख गर्नुभयो । 
कार्यव्रmमको अन्त्यमा कार्यव्रmम सञ्चालक तथा मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा धादिङका सचिव रिन्छेन दोर्जे तामाङले नेपालका कुनैपनि राजनितिक पार्टी तथा पार्टीका नेताहरुले संविधान बनाउन नसक्ने कुरालाई प्रष्ट्याउंदै जसरी हिन्दुवादी नेता प्रचण्ड,माधव,शुशील नेपालहरुले सरकार चलाउन नसकेर प्रधानन्यायधिसलाई सुम्पेको जसरीनै अन्तत बाहुनक्षेत्रीहरुले मंगोल नेशनल अर्गनाईजेशनलाई सत्ता सुम्पने दिन नजिकिंदै गरेको बताउनुभयो ।  
कार्यव्रmमका सभाअध्यक्ष तथा नवनिर्वाचित मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाहीका अध्यक्ष शुक्र तामाङ मंगोलले केन्द्रीय सभालाई धन्यवाद दिनुहुंदै अब सर्लाही जिल्लाका समस्त अहिन्दु मुलबासी मंगोलहरुको मुक्तिको निम्ति हिन्दुवादी संस्कारको जरा उखेलेर ङ्खयाल्नको निम्ति सक्षम रहेको बताउनु भयो । साथै उक्त कार्यव्रmमबाट शुक्र तामाङ मंगोलको अध्यक्षतामा १५ सदसिय मंगोल नेशनल अर्गनाईजेशन जिल्ला तर्दथ सभा सर्लाही गठन गरियो । नवनिर्वाचित कार्यसमिती पदाधिकारीहरुमा अध्यक्ष शुक्र तामाङ मंगोल,सचिव बाबुराम बोम्जन मंगोल,स–सचिव ज्ञान बहादुर मोक्तान,कोषाध्यक्ष लाल बहादुर योञ्जन,सदस्यहरु पूर्ण बहादुर वाइबा,दिप सागर दोङ,सोनाम सिंह बोम्जन,विरमान लामा,पूर्ण बहादुर मोक्तान,बिरु बम्जन तथा सल्लाहाकार सदस्यहरु बिष्णु मोक्तान,श्यामलाल श्याङ्तान,विवेक बोम्जन,दुध बहादुर भोलन र तीर्थ बहादुर मोक्तान रहनु भएको छ ।
साथै कार्यव्रmममा उपस्थित हुनुभएका सम्पूर्ण अतिथीहरुले निर्वाचित कार्यसमितीलाई खादाक लगाई कार्य सफलताको शुभकामना दिइएको थियो उक्त कार्यकमितीलाई मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सचिव बुद्धलाल मेचेज्यु ले संगठनको विधान अनुसार शपथ ग्रहण गराउनु भएको थियो । 

Thursday, August 1, 2013



पुर्व राजाको पूँजीवादी साम्राज्यवादको पछी लागेर लोकतन्त्रको खिल्ली र निर्वाचन आयोगको अचार संहिताको उल्लंघन गर्नु मुलुककै लागि दुर्भाग्य सचिव बुद्धलाल मेचे

साउन १२ गते मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला बुधवारे गाउं सभाको आयोजनामा बुधवारे गा.वि.स सभा हलमा एक दिने वर्तमान राजनीतिको सर्न्दभमा संगठनको धारणाको बिषयमा छलफल तथा प्रशिक्षाण कार्यक्रम सम्पन्न भएको छ । गाउं सभाको अध्यक्ष डिल्ली नारायण श्रेष्ठको सभापत्तित्वमा बुधवारे गाउं सभाको कार्यक्रता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथी एमएनओ केन्द्रिय सभाका सचिव बुद्धलाल मेचे तथा अन्य अतिथिहरुमा एमएनओका केन्द्रिय सदस्य टोमराज थाम्सुहाङ,दिलिप धिमाल र जिल्ला सभा झापाको अध्यक्ष सान बहादुर मेचे हुनुहुन्थ्यो र उहांहरुले प्रशिक्षाण दिनु भएको थियो। कार्यक्रममा श्याम लिम्बुले स्वागत मन्तब्य राख्नु भएको थियो भने शक्ती चाम्लिङ राइले कार्यक्रम सन्चालन गर्नु भएको थियो। मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सचिव तथा प्रमुख अतिथी बुद्धलाल मेचेले अव हुने संविधान सभाको दोस्रो निर्वाचन तोकिएकै समय र सिमामा सम्पन्न गरी लोकतन्त्र धर्मनिरपेक्षता र प्रान्तियता विरोधी गतिविधी अन्त्य गरिनु पर्ने वेला आएको बताउनु भयो। अब पुर्व राजाको पूँजीवादी साम्राज्यवादको पछी लागेर लोकतन्त्रको खिल्ली र निर्वाचन आयोगको अचार संहिताको उल्लंघन गर्नु मुलुककै लागि दुर्भाग्य हुने बताउनु भयो।  

Thursday, November 8, 2012



       "अहिन्दु मूलबासी मंगोलको जिउदो आवाज"
                   


        मेरो मेरो राजनैतिक लडाइं भनेको साम्राज्यवादी हिन्दु आर्यन बाहुन छेत्रीले सांढे चार सय वर्षदेखि नेपालमा अपनाउदै आएको वर्ण भेदी नीति विरुद्धको लडाइं हो । मेरो लडाइं भनेको आफ्नै मुलुकमा बाहुन छेत्रीको दबदबा–हेपाइ–थिचो मिचो बिरुद्धको लडाइं हो–आगामी पिँडीको उज्वल र सुरक्षित भविष्यको निम्तिको लडाइं हो । यो लडाइंमा म–बलिदान हुन परे पनि हच्कन्न–डा.गोपाल गुरुङ 
प्रेसिडेण्ट मंगोल नेशनल अर्गनाइजेशन
पोष्ट बक्स( 2828 , काठमाण्डौ नेपाल
फोन-5523311,मोबाइल-9741142450

लोकतन्त्र—धर्मनिरपेक्ष—प्रान्तीयता प्रस्तावनामानै राखिनु पर्छ । संविधानलाई हिन्दुकरण गरेर जात–जाती लेख्न बन्द गरी त्यस ठाउँमा सम्प्रदाय अथवा समुदाय लेखिनु पर्छ ।अहिन्दु मूलबासी(indigenous)मंगोल यसै मुलुकका उत्पति हुन् । अबको संविधानमा मूलबासी लेख—अराष्ट्रीय झण्डा बदली गर । को हुन् त आदिबासी जनजाती भन्नेहरु ? हिन्दु भन्ने बित्तिकै हिन्दुको टाउको बाहुन हो । हिन्दुवादमा चारजात हुन्छ; बाहुन, छेत्री, वैश्य र शुद्र । शुद्रबाट अति शुद्र भए पछि त्यो जाती बन्छ—जाती बनेपछि त्यो बाहुनको पैतालाको स्तरमा झर्छ जस्तो जनजाती । जातीमा अछुत—दलीत पनि पर्छ । संघीयताको विरोधमा उठ्नु, उत्रनु भनेको अहिन्दु मूलबासीको पतन गराउन जुट्नु, उठ्नु हो । दौरा सुरुवाल, वर्तमान झण्डा र संब त अराष्ट्रीयताको प्रतिक हो ।  बाहुन छेत्रीबाट नेपाल बन्दैन किन कि यो देश तिनीहरुको होइन—यो देश अहिन्दु मूलबासी मंगोलको हो । सहि रुपमा आदिबासी जनजाती भनेको बाहुन छेत्री हुन् । हिन्दु आर्यनको मूल थलो नेपाल र भारत दुवै होइन र ककसियस पनि रहेन ।  मंगोल साम्राज्य—पूर्वी युरोपसम्म फैलेको थियो ।  मंगोल साम्राज्यभित्र रसिया, पर्शिया, भारत,—चीन पर्छ । संसारका उत्पत्ती तीन रेस हुन्:- 1(मंगोल—रंग पहेंलो, 2(निग्रो—रंग कालो, 3(आर्यन—रंग सेतो । नेपालमा आएका बाहुन छेत्रीलाई हिन्दु आर्यन भन्नुको अर्थ यिनीहरु भारतबाट शरणार्थीको रुपमा नेपाल भित्रेका हुन् ।हिटलरले पनि टण् लाख द्दड हजार मात्रै मान्छे मारेको हो । कम्यूनिष्टहरुले करोडौ–करोड मान्छे मारेको छ, तापनि बुद्ध र कम्यूनिस्टको निती एउटै हो भनेर फटाहा कम्यूनिस्टहरुले समाजको आँखामा छारो हाल्दै आएका छन् । मानिस पतन हुने बेलामा यसरी झुटो कुरा गर्छन् । विश्वमा बुद्ध धर्म जतिको पवित्र, स्पष्ट सिद्धान्त, महान आदर्श र करुणाले पूर्ण भएको अरु कुनै धर्म छैन; त्यसो भएता पनि बुद्धका संरक्षक र भिक्षुहरुले हतियार लिएर हिड्ने र हिंड्नु पथ्र्यो । किनकि बुद्धलाई मार्न र बदनाम गर्न हिन्दू आर्यनहरु संदा सर्वदा सड्यन्त्र गरिरहन्थे ।यदि राजनिती गर्ने नै हो भने र दासताबाट मुक्त हुने नै हो भने सम्पूर्ण अहिन्दू मूलबासी मंगोलहरुले विदेशी हिन्दु आर्यनले नेतृत्व गरेका कुनै पनि पार्टीमा लाग्नु भनेको राजनैतिक हरुवा चरुवा गोठाला, खेताला मात्र बन्नु हो र पवन पुत्र हनुमान बन्नु मात्र हो । सांडे चार सय वर्षको इतिहासले प्रमाणित गरेको छ—यी विदेशी शरणार्थीहरुले हाम्रो सर्वस्व लुटेर तिनीहरुको प्रभुत्वको निती नियम लांदेर यहा“का मूलबासी मंगोलहरुलाई कमारा बनाएका छन् । यसो गर्न तिनीहरुले सय वर्षदेखि नेपालका मूलबासी (ष्लमष्नभलयगक) मंगोलहरुको सबै लुटेर—हामीलाई आफ्नै मुलुकमा कमारा, सुकुमबासी, सर्वहारा बनाउन कुनै पनि कसर बांकि राखेका छैनन् ।बाहुन छेत्री (हिन्दु आर्य) लाई नेपाल छाड भन्ने अधिकार हामी अहिन्दु मूलबासी मंगोलमा सुरक्षित छ । तर हामी भन्दैनौ भन्न चाहन्नौ—त्यसको मतलब डराएर  होइन ।पशुपति मन्दिर जहाँ शिवको मुत्ने लिङ्ग राखिएको ठाउ“मा पहिला बुद्धिस्टको त्रैलोक्यश्वरको मूर्ति भएको तथ्या डक्टर डिराइटले आङ्खनो पुस्तक नेपालको इतिहासमा सन १८७७ मा प्रकाशित गरेका छन् । उनी सन १८६६ देखि ७६ सम्म नेपालमा रेसिडेण्ट थिए । भाष्कर बर्माले बुद्धिस्टको त्रैलोक्यश्वरको मूर्तिलाई हटाइ शिवको मूत्ने लिङ्ग राखेर हिन्दुहरुले ढोग गर्ने चलन चल्तिमा ल्याएका हुन् । अब त्यो बुद्धिस्टको ठाउँहरु सबै बुद्धिस्टलाई नै फिर्ता गर्नु पर्छ ।हिमालदेखि तराइसम्मका मूलबासी मंगोलहरु हो हामी हिन्दु होइनौ बुद्धिष्ट हौं हामीलाई विदेशी हिन्दु आर्यन बाहुन छेत्रीले हर क्षेत्रमा लुटेका छन्–शोषण गरेका छन् । यसबाट मुक्त हुनुको निम्ती उठौ जुटौ–लड्न परे लडौ । मंगोल नेशनल अर्गनाइजेशन—बाहुन छेत्रीको हिन्दु साम्राज्यबादीको दासताबाट अहिन्दु मूलबासी  (indigenous) मंगोललाई मुक्त गर्न जन्मेको हो ।आर्यनको उत्पति थलो ककसियस हो । नेपालमा यिनीहरु पस्न थालेका सन् 1495 देखिको हो । शाहा—राणा—जनजातीहरुका पुर्खा राजस्थानको चितौड—मेवाडतिरबाट आएका हुन् । देशै नहुनेहरुलाई जनजाती (nomad) फिरिंगेहरु भनिन्छ बाहुन छेत्रीले व्यापक विखालु सड्यन्त्र र जालो तयार पारेर मूलबासी मंगोललाई आदिवासी बाहिरबाट भित्रेका र देशै नहुने जनजाती बनाउने र तिनीहरु मूलबासी बन्ने, बनाउन, भनाउने दिर्घकालिन योजना तयार पारिएका छन् र यसमा बाहुन छेत्रीको नेतृत्वका सबै पार्टी एक छन् । जनजातीहरु चितौडियाराणाका कमारा थिए । अकवरको आक्रमणमा परे पछि राणाहरु पनि सन् 1559 मा वर्तमान नेपाल भित्रेका हुन् । जनजाती राणाहरुको कमारा भएकाले राणाहरु भाग्दा तिनीहरुकै भरिया–करिया भएर भित्रेका हुन् ।जनजाती हिन्दु समाजभित्र कै दलित जाती हो । जनजातीलाई कुलोको पानी पनि छुनु नदिएको समाचार । मे 9, 1998 -(वैशाख 26, 055) कान्तिपुरमा प्रकाशित पनि भएको थियो ।एमएनओ माउ विनाका चिङना बनाइएका मूलबासी मंगोलको सुरक्षाको निम्ती जन्मिएको हो ।मूलबासी मंगोल हिन्दु होइनन् । हिन्दुहरु यस मुलुकमा भित्रन थालेको सन् ज्ञद्धढछ देखिको हो । मंगोलहरु यसै मुलुकमा उत्पति भएका मानव हुन् । बाहुन छेत्री विदेशी हिन्दू साम्राज्यवादी हुन् तिनीहरुले हाम्रो कल्याण कहिल्यै सोचेन न त सोच्न नै सक्छन् ।नेपालमा राष्ट्रीय पोसाक बनाइएको अराष्ट्रीय पोसाक दौरा सुरुवाल (डोरा सरवाल) र फरिया पनि राजस्थानी पोसाक हो भने—टोपी चाहिं मुसलमानी हो । शाहा पद वर्तमान नेपाल भित्रे पछि द्रव्य शाहाका पुर्खालाई मुगोल सम्राटले दिएका हुन् । त्यसै कारण मालिकलाई रिझाउन मुसलमानी टोपी (Fez) पनि लगाउने चलन बनाए । त्यसैले ती अराष्ट्रिय पोसाक–टोपी, फरिया, चोलो र दौरा सुरुवाल हामी मुलबासीहरु सबैले त्यागौं, नाक नछेडौ।जबसम्म नेपालको राज्यसत्ता, शाषण सत्ता, विदेशी हिन्दु साम्राज्यवादी बाहुन छेत्रीको हातमा रहन्छ तबसम्म हाम्रो भविष्य पनि भूत र वर्तमान जस्तै पतनतिर नै रहन्छ । हामी 80% अहिन्दु मूलबासी (indigenous) मंगोलहरुको लुटेर नै हिजो यस मुलुकमा शरणार्थीको रुपमा भित्रेका विदेशी हिन्दु आर्य बाहुन छेत्री धनी भएका हुन् । नेपालमा अहिन्दु मूलबासी मंगोलको एउटै मात्र संगठन छ त्यो हो मंगोल नेशनल अर्गनाइजेशन (MNO) जुन चाहि 1 जनवरी 1989 मा जेल भित्र स्थापित भएको हो ।धर्मलाई अफिमको नशासंग तुलना गरी लाल–सलाम ठोक्नेहरुले पनि कर्मकाण्ड र जपतप होममा करोडौ खर्चन र कमाउन थालेका छन् । तर अझ पनि गाईलाई नै राष्ट्रिय पशु राख्ने जमर्को गरेर अर्को दुष्ट हिन्दूवादी सड्यंत्र गरिरहेका छन् । हामीले पुर्ण रुपले विश्वास गर्नु हुंदैन । वास्तवमा कम्यूनिस्ट र हिन्दुबाद विश्व ईतिहासमा बौद्ध धर्मको बिनासकारी तत्वहरु हुन् । शंकराचार्यले नेपालमा बौद्ध भिक्षुणीहरुलाई जबरजस्तीविवाह गरायो, डद्ध हजार बौद्ध ग्रन्थ पनि आगोमा जलाएर सखाप पारे । तर अन्त्यमा शंकराचार्य आफै पनि तिब्बतको लामा साक्या–पण्डितसंग शास्त्रर्थमा हारेपछि शरणमा परे । ज्ञानेन्द्रका गुरु पनि हत्यारा शंकराचार्य नै हुन् ।मूलबासी (indigenous)मंगोललाई पद र पैसाको लोभमा फसाएर लालचीहरुको जमात संमेटेर हिन्दु समाजको अतिशुद्र बाहुनको पैताला जनजाती देश नै नहुने बनाउने दुष्ट चरित्र बन्द गर—यस्तो दुष्टता कायम राखिए—हिन्दु साम्राज्यबादी बाहुन छेत्रीको विरोधमा नेपाल छाड (Quit Nepal) भन्ने आवाज घन्किन सक्छ । यसको निम्ती जस्तो सुकै मूल्य चुकाउन परे पनि अहिन्दू मूलबासी मंगोल पछि पर्ने छैन अहिन्दू मूलबासी मंगोलहरुले बिजय दशमी मनाउनुको अर्थ हो आफ्नै पुर्खाको टाउको गिंडिएको दिनमा खुशियाली मनाउनु, त्यसैले हामी मंगोल मूलबासीहरु सबैले दशैं बहिष्कार गरौं गरांऊ । राष्ट्रिय पशु गाइ होइन कस्तुरी मृग बनाउनु पर्छ ।राजस्थानी अराष्ट्रीय पोसाक दौरा (डोरा) सुरुवाल (सरवाल) राष्ट्र पोषाक बनाउनु भनेको अराष्ट्रीय भावनाको जग बलियो बनाउनु हो । आफ्नो भावी पिडीको दासताबाट मुक्ति हुनुको निम्ती । सबै अहिन्दु मूलबासी मंगोलहरुले यी हामीलाई धोका दिने छेत्री–बाहुनको पार्टीमा लोभिनु हुन्न । अमेरिकामा रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टी दुई मात्र पार्टी भएझै, नेपालमा पनि अन्तमा 80% प्रतिशत मंगोल पार्टी र 20% प्रतिशत हिन्दू आर्यन पार्टी गरि दुई पार्टी मात्र हुनेछ । मंगोल नेशनल अर्गनाइजेशनको मुल उद्देश्य पनि 20% प्रतिशत छेत्री हिन्दु साम्राज्यवादी समन्तवादी बाहुनहरुको हातबाट नेपालको राजनिती सत्ता खोसेर 80% प्रतिशत अहिन्दु मूलबासी मंगोलहरुको हातमा ल्याउनु हो ।अईले सम्मको सरकार नेपालीको सरकार नभएर बाहुन छेत्रीको सरकार हो ।
र कृष्ण बहादुर तामाङ अब एमएनओमा नभएको सबैमा जानकारी गराउदछौं । कृष्ण बहादुर तामाङबाट एमएनओको बिषयमा भ्रम फैलाउने काम गरेको पाईएमा तुरुन्त उल्लेखित नम्बरहरुमा जानकारी गराईदिनु होला । मंगोल नेशनल अर्गनाइजेशनको नाम लिएर कृष्ण बहादुर तामाङले एमएनओको बदनाम गरि राखेको थाहा हुन आएकोले हामी एमएनओको तर्फबाट सम्पुर्ण सरकारी निकाय लगायत सम्पुर्ण देश विदेशमा रहनुहुने मुलबासी मंगोल समुदायमा यो जानकारी गराउन चाहन्छौ की हाम्रो संगठन एमएनओको कुनै चन्दा संकलन साथै हतियार ट्रेनीङ सम्बन्धी कुनै कार्यक्रम नरहेको हुनाले उल्लेखीत कार्य कहि कतै भईरहेको छ भने मंगोल नेशनल अर्गनाइजेशन जवाफदेही नहुने जानकारी गराउछौ । साथै कृष्ण बहादुर तामाङले मंगोल नेशनल अर्गनाईजेशनको चल सम्पति र सामानहरु ठगी गरेको साथै सार्वजानिक अपराधमा जेलसम्मपरेको हुनाले कृष्ण बहादुर तामाङले पार्टीको सबै नगद सहित जिन्सी सामानहरु पार्टीमा बुझाउन बाकी रहेको जानकारी गराउदछौं । कृष्ण बहादुर तामाङलाई मंगोल नेशनल अर्गनाईजेशनले यहासम्म पु र्‍ याउने काम गरयो तर उसले गुणले गुण खान्छ म तलाई खान्छु भने झै जुन थालमा खायो त्यही थालमा............ग¥यो ।
यस्तै, रेबिज रोग लागेको बौलाहा कुकुरले जोकोहिलाई पनि टोक्न सक्छ, समयमै उपचार नपाए उसको मृत्यु पनि हुन सक्छ र कुकुर आफैं पनि तुरुन्तै मरे झैं हाम्रो समाजमा पनि हिजोआज केहि रेबिज रोगलागेका मंगोल जस्तै देखिनेहरु निस्केर जोकोहिलाई पनि टोक्न खोज्दैछ । यीनिहरुबाट सबै मुलबासी मंगोलहरु होशियार हुनु जरुरी छ । 

  अहिन्दु मूलबासी मंगोल समुदाय होशियार ।
हाम्रो देश कसले लुट्यो ?, –बाहुन छेत्रीले ।
हाम्रो मुल शत्रु को हुन ?, –बाहुन छेत्री हुन ।
हाम्रो धर्म र संस्वृmति कसले लुट्यो ?, –बाहुन छेत्रीले ।
हामीलाई हाम्रो देशमा कसले गरिब बनायो ?, –बाहुन छेत्रीले ।
हाम्रो देशबाट हामीलाई बिदेशमा कसले बेच्यो ?, –बाहुन छेत्रीले ।
हामीलाई हाम्रो देश, हाम्रो भाषा र भेष कसले भन्न दिएन ?, –बाहुन छेत्रीले ।
बाहुन छेत्री को हुन ?, –पुखौं–पुर्खा देखि लुट्दै आएको विदेशी लुटेराहरु हुन ।
हामीलाई आफ्नो देशमा युवा–युवतीलाई बस्न र बांचि खान कसले  दिएन ?, –बाहुन छेत्रीले ।
हो, त्यसैले अब हामी अहिन्दु मूलबासी मंगोलहरु यी सबै कुराहरु तहस–नहस पारेर भावी सन्ततिहरुको भबिष्य उज्जल बनाउनु छ ।
मंगोल नेशनल अर्गनाइजेशनको थप जानकारीको लागि निम्न पुस्तकहरु खोजेर पढनोस ।
प्रेसिडेण्ट डा.गोपाल गुरुङले लेख्नु भएका पुस्तकहरु ।
1. “नेपाली राजनीतिमा अदेखा सचाइ” (The first Edition 1985) 
2.“अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेट”  । 
3. “नेपाली राजनीतिमा मंगोलबाद–बाहुनबाद–माओबाद”  । 
4. “नेपाल र सिक्किमको राजनीतिमा नौलो अछुत जनजाति(फिरिंगे) समुदाय सृजना”  ।
5. “HIDDEN FACTS  IN NEPALESE POLITICS”  
6. “In Quest of Mongol Entity And Doctorate (PhD) on MNO” 
7.“Mongolism-Bahunism-Maoism in Nepalese Politics” kmf]g-5523311
           -------------------------------------------------------
1.  “गोपाल गुरुङको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन । (113 pages)
   (शोधपत्र, दिल कुमारी सुनुवार,(in 2008) 
           -------------------------------------------------------
1. “गोपाल गुरुङ—नेपाली नेलशन मण्डेला” 
    लेखक–संकलक–प्रकाशक (श्यर्वा थुप्तेन लामा, in 2008), Available, Mo: 9849891535
2. “WELCOME TO NEPAL AND REVIEW NEPAL” (256 pages)
      (The author Sharwa Thupten Lama, in 2011), Available, Mo: 9741004587
www.lamatnw.com
 -------------------------------------------------------
1. “THE RISE OF ETHNIC POLITICS IN NEPAL” (190 pages)
      (The author Dr. Susan I. Hangen, USA, NY, in 2010)  Available in 
"Mandala Book Point" in Khatmandu, Nepal. Tel:  4227711, 4249555 
         -------------------------------------------------------
2. “व्यक्ति परिचय”  लेखक प्रकाश राई, 16 pages, available, Mo: 9741004587 
Mongol Websites:-
http://www.mongolvision.com
http://gopalgurung.tripod.com
www.mnocca.blogspot.com

नेपालको बाहुन छेत्री बाहेक सबै मंगोल हुन र त्यसैले 
मंगोल नेशनल अर्गनाइजेशनमा सम्बद्ध हुन आव्हान गर्दछौं ।

मंगोल नेशनल अर्गनाइजेशन
केन्द्रिय सभा
प्रचार प्रसार बिभाग
काठमाण्डौ

मोबाइलहरु : - 
1. शान्ती लाल धिमाल (झापा)     9804949829
2. श्यर्वा थुप्तेन लामा (श्यार्खुम्बु)          9741004587
3. मन कुमार गुरुङ (सोलुखुम्बु)           9741149263
4. सरस्वती लिम्बु (ताप्लेजुङ)           9741146001
5. बिरलाल राई (खोटाङ)                  9741174126
6. अरुणराज गुरुङ (दोलखा)              9841626751
7. दिलिप धिमाल (झापा)                 9804924674
8. रुद्र बहादुर मगर (सोलुखुम्बु)           9742055681
9. बिनोद रोका (रोल्पा)                   9847889961
10. राजेश पुन (रुकुम)                    9847876668
11. भिमलाल तामाङ (गोर्खा)            9847876668
12. टोमराज थाम्सुहाङ (झापा)          9804917549
13. दिलीप राई (इलाम)                    9842646269
14. सन्तोष तामाङ (झापा)               9722351340
15. MNO- Malaysia                      60163033230
16. देव (इलाम)                     9842645934
17. सूर्य गुरुङ (इलाम)                   9842664901
18. गणेश राई (इलाम)                9842646029
 19.तोक ब. गुरुङ (दोलाखा)         9803904823
20. कर्ण ब. जिरेल (दोलखा)            9741025962
21. इन्द्र ब. थामि (दोलखा)           9817813941
22. सौबीर थुलुङ (सोलुखुम्बु)       9849182569
23. जिवन मंगोल (खोटाङ)             9841325312
24. छविन्द्र गुरुङ (ताप्लेजुङ)          9842642293
25. मंगोल भक्ता खपाङ्गी (रामेछाप)    9841625494
26. आङ दावा श्यार्वा (ओखलढुङ्गा)     9841389753
27. जिवन श्याङतेन (मकवानपूर)        9841184097
28. देवेन्द्र रिल्ली घले (संखुवासभा)      9741230030             
29. रिन्क्षेन्दोर्जे तामाङ (धादिङ)          9849385865
 नाराहरुः
हामी मंगोल—हिन्दु होइनौं
हिन्दु चाड—मान्दैनौं
अहिन्दु अहिन्दु–एक हौं
जनजातीको हण्डी—बन्द गर
संविधानमा—मूलबासी लेख
जनजाती देश नै नहुने—जमात हो
आदिबासी जनजाती—ठग जमात हो
मूलबासी प्रतिको दुष्ट नीति—बन्द गर
बाहुन छेत्री—आदिबासी जनजाती हुन्
मंगोल नेशनल अर्गनाइजेशन—जिन्दावाद 
जनजाती हिन्दु समाजको बाहुनको—खुट्टा हो

Monday, October 29, 2012

            सोलुखुम्बु बासीहरुलाई हाम्रो अपिल
   
आदरणीय सोलुखुम्बुबासी दाजुभाई तथा दिदीबहिनीहरु,

सर्वप्रथम तपाईहरुलाई मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट
जय मंगोल । 
तपाईहरुलाई हाम्रो यस अपिल मार्फत् मंगोलहरुको बारेमा जानकारी गराउँदछौं ।बास्तवमै मंगोल हामीहरु नेपालका मुलबासी अर्थात् जन्मसिद्ध यहीका बासिन्दाहरु हौं ।तर दुर्भाग्यवस हामी यही माटोको मुलबासी भएर पनि विडम्बना पराई भएर गरिबीको रेखामुनि बस्न र आर्यनहरुको अधिनमा रहन बाध्य छौं । यिनीहरुको वmुचक्र जाल, साज र अनेक षड्यन्त्रबाट आज हामीलाई आफ्नै देशमा जनजाति बनाईएको छ । मात्र २० प्रतिशत आर्यनहरुले आफ्नै मुलुकमा राज्य गरी हामीलाई दास बनाइरहेको छ । बास्तवमा हामीलाई संविधानमा हिन्दुकरण गरेर जनजाति लेखिएको छ । सम्पुर्ण मंगोल समुदयाहरुलाई हामी जानकारी गराउन चाहन्छौं कि हामी मुलबासी हौं जनजाती होइनौं । बास्तवमा को हुन् त यी जनजातिहरु हामी तपाईहरु समक्ष स्पष्ट पार्दैछौं । हिन्दु भन्ने बित्तिकै टाउको बाहुन हो । हिन्दुबादमा जम्मा चार जात हुन्छ । बाहुन, क्षेत्री, बैश्य र शुद्र । शुद्रबाट अति शुद्र भएर पछि त्यो जाती बन्छ, जाती बनेपछि बाहुनको पैतालाको स्तरमा झर्छ । अब तपाईहरु नै भन्नोस् हामी मंगोल मुलबासीहरुलाई यी आर्यनहरुले कुन स्तरमा राखेका रहेछन् । यसर्थ हामी सम्पुर्ण मंगोल समुदायहरुलाई यो आव्हान गर्दछौं की तपाईहरु एमाले, कांग्रेस, माओवादी जे पार्टी बन्नुहोस् तर तपाई आर्यन अर्थात् बाहुनहरुको दास र भकुन्डो बन्नु मात्र हो । बास्तवमै यिनीहरुको मुल थलो नेपाल र भारत दुवै नभई ककसियसबाट आएका अप्रबासीहरु हुन् ।
  नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र संघीयताको विषयमा आवाज उठाउने र लेख्ने पहिलो व्यक्ति हुन् डा। गोपाल गुरुङ जबकी यही कुराले ३ वर्ष जेलमा सडायो । ०६२र०६३ मा लोकतन्त्र, धर्म निरपेक्ष, संघीयता  अस्थायी रुपमा घोषणा गर्न बाध्य भयो । लोकतन्त्र संस्थागत भएपछि सबै नेपालीले सबै अधिकार पाउँनेछ, संघीयता कायम भई लागु भएपछि सम्पुर्ण विकासको लागि प्रान्तलाई नै अधिकार हुनेछ । धर्म निरपेक्षले सबै धर्मावलम्बीहरुलाई प्रचारप्रसार गर्नको लागि अधिकार हुनेछ । सबै धर्म इच्छा अनुसार मान्न पाउनेछन । धर्म निरपेक्ष राष्ट्र घोषणा भएर पनि अन्तरिम संविधानमा राष्ट्रिय जनावर गाई नै भनेर राखिएको छ । त्यो हो अहिन्दु मुलबासी मंगोललाई फसाउँने जाला े। लोकतन्त्र, धर्म निरपेक्ष, संघीयता शब्दलाई नेपालमा भएको सबै पार्टीको नेतृत्वले ठूलो क्यान्सरको रोग नै सोचेको छ । यो शब्द चाहिएको भनेको अहिन्दु मुलबासी मंगोल लाई  मात्र हो । यो शब्दलाई कसरी अफापसिद्ध भनि घोषणा गर्नको लागि खेल खेलिरहेको अवस्था त्यसैले संविधानको नाममा राष्ट्रलाई महबेगरको मौरीको डोर बनाउँदै गरिब जनताको खुन पसिना सजिलै पचाइसकेको देखाउँदै फेरि पनि नलजाई चुनाव घोषणा गरी तपाई हाम्रो अगाडि आउनको लागि नयाँ नाराहरु तयार गरिरहेको छ । जिउँदो मुलबासी मंगोल समुदायहरुलाई फसाउँने  खेल खेलिरहेको छ । वmुनै पनि हिन्दु आर्यको नेतृत्वले फसाउँन खोज्दा नफस्दिनुस्, सजग रहिदिनुस् भन्दै सोलुखुम्बुबासी मंगोल समुदायहरुलाई हरेक क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशन लाई साथ दिनुहोस्, सहयोग गरिदिनुहोस् । तपाईको सानो सहयोगलतपाईको मात्र होइन, तपाईको भावी सन्तानलाई समेत ठूलो सहयोग पुग्नेछ । 
 यसर्थ यसै अपिल मार्फत् सोलुखुम्बुबासीहरुलाई यो अनुरोध गर्दछौं किआफ्नो मुलबासीको अस्तित्व र माटोको निम्ती एक जुट हुन आवश्यक छ ।यसर्थ मंगोलमा समावेश बन्न र बाहुनवादको कुचक्रलाई परास्त गर्न साथ दिन आवहान गर्दछौं । मंगोल समुदायको बाहुल्यता भएको सोलुखुम्बुमा दुर्भाग्यवश १५ वर्ष यता नेपाली कांग्रेस साथमा भनाउदा कम्युनिष्ट एमाले र माओवादीले षड्यन्त्र गरेर अँध्यारोमा राख्दै आएको छ । उनीहरुको गुण्डागर्दी जाल साज र 
 राजकाजबाट सोलुबासी मंगोल समुदाय मर्माहत भएको छ । यसर्थ अब सम्पुर्ण मंगोल समुदायहरु मंगोलमा आवद्ध भएर मंगोल शक्तिको बिजय दिशातिर बढ्नुपर्छ । गन्तव्यतिर बढ्नको लागि  केन्द्यिसदस्य द्धय सोलुखुम्बु वेनी–५ फुङ्मुचे निवासी श्यर्वा लामा थुप्तेन र मुक्ली २ मैदेल निवासी मन कुमार गुरुङ विगत २ दशकदेखि निरन्तर रुपमा मंगोलको सशस्त्र क्रान्तिको नारा लिएर निस्वार्थ रुपले अगाडि बढिरहेका छन् । त्यसैले सम्पुर्ण मंगोल समुदायहरु यस क्रान्तिमा आवद्ध भई क्रान्तिलाई उचाईमा पुर्‍याउन अनुरोध गर्दछौं ।
साथै हामी तपाईहरुलाई के जानकारी गराउँदछौं भने सोलुखुम्बुमा नेपाली कांग्रेस, एमाले  र नेकपा माओवादी पार्टीले मंगोल समुदायका सबैलाई आफ्नो भकुन्डो बनाएको छ । यी तीनैवटा पार्टीका कार्यकर्ताहरु र मन्त्री समेतले सोलुखुम्बुबासीको कुनै पनि मागलाई सम्बोधन गर्न सकेका छैनन् । कथित नेपाली जनक्रान्तिको नाइके अर्थात् सर्वहारा वर्गको नेता प्रचण्ड जनक्रान्तिको नामबाट नाइके भएर देशमा ब्रम्हलुट गरिरहेका छन् । आफुलाई सर्वहारा वर्गको नेता घोषित गर्दै १४ हजार नेपाली मंगोल मुलबासीहरुलाई बलि चढाउँन सफल प्रचण्ड आज २५ करोडको आलिशन महल र १७ लाखको घडी नाडीमा बाधेर विलासी जीवनमा व्यस्त छन् । बाबुराम, झलनाथदेखि केपी ओलीसम्म, रामचन्द्र पौड्यालदेखि सुशिल कोइरालासम्मका नेताहरु समेत विलासी जीवनमा व्यस्त छन् साथै खुम बहादुर, गोबिन्दराज जोशीहरु भ्ष्टचारको कारण जेलमा सडिरहेका छन । तर यता माओवादी कार्यकर्ताहरु भने आफ्नो पार्टीको गुणगान र सर्वहारा वर्गको फोस्रो नारा लिएर बढिरहेका छन भने कोहीले पार्टी छोडिरहेका छन् । यसकारण सोलुबासी सम्पुर्ण मंगोल समुदायहरुलाई अनुरोध गर्दछौं कि मंगोलको नारा लिएर आफ्नो अस्तित्व कायम गर्नुहोस्, जितले हाम्रो बाटो कुरिरहेको छ, विजय पथमा हामी निरन्तर लम्किरहेका छौं । आर्यनहरुको जालो तोडेर आफ्नो अस्तित्व र राज्य स्थापनाको लागि निरन्तर बढिरहेका छौं ।
 अहिन्दु मूलबासी मंगोल समुदाय होशियार ।
*हाम्रो देश कसले लुट्यो रु, –बाहुन छेत्रीले ।*हाम्रो मुल शत्रु को हुन रु, –बाहुन छेत्री हुन ।*हाम्रो धर्म र संस्वृmति कसले लुट्यो रु, –बाहुन छेत्रीले । *हामीलाई हाम्रो देशमा कसले गरिब बनायो रु, –बाहुन छेत्रीले । ्रहाम्रो देशबाट हामीलाई बिदेशमा कसले बेच्यो रु, –बाहुन छेत्रीले ।*हामीलाई हाम्रो देश, हाम्रो भाषा र भेष कसले भन्न दिएन रु, –बाहुन छेत्रीले । *बाहुन छेत्री को हुन रु, –पुखौं–पुर्खा देखि लुट्दै आएको विदेशी लुटेराहरु हुन । *हामीलाई आप्mनो देशमा युवा–युवतीलाई बस्न र बांचि खान कसले  दिएन रु, –बाहुन छेत्रीले । हो, त्यसैले अब हामी अहिन्दु मूलबासी मंगोलहरु यी सबै कुराहरु
तहस–नहस पारेर भावी सन्ततिहरुको भबिष्य उज्जल बनाउनु छ ।

श्यर्वा थुप्तेन लामा ९७४१००४५८७

मन कुमार गुरुङ ९७४११४९२६३
रुद्र बहादुर मगर ९७४२०५५६८१
ईन्दिरा राई ९८४३१५७१२१
मणि कुमार खालिङ ९८४९८३८५७७
टेक बहादुर राई ९८४९५४३६१६
सौवीर राई ९८४९१८२५६९
नन्द अमित राई ९८४१८०९०६५
उत्तर कुमार राई ९८४१०१२९२१ 
पेशल खालिङ ९८४२८१९०६१
असिम मगर ९८४९१९९१९०
कुमार मगर ९८४९६०२४७७
सोनाम शेर्पा ९७४३०२८५८४
पासाङ शेर्पा ९७४३०३०८७२
ल्हाक्पा शेर्पा ९८४१३९०६२६
तिब्बत राई ९७५३००७३६२
कमल वाहिङ ९७४२०९०१७२
भिम राज राई ९७४३०३१८१९
मनिला मगर ९७४११७६६८४
भुमिका कुलुङ ९८४२८९७७६६
गेल्जेन लामा ९८४९२६४६६३
पक्ति कुलुङ ९८४२९३६७६९



सोलुखुम्बु काठमाण्डौ सम्पर्क सभा (सम्पुर्ण कमिटी)
प्रचारप्रसार सभा, काठमाण्डौ प्रकाश राई(अध्यक्ष)



Fish


vvv